Wednesday, July 27, 2016

३४ श्रृखला मुक्तक डायरी सुन्नुहोस

रेडियो प्रकृतीको प्रस्तुती मुक्तक विशेष कार्यक्रम                                                                                                    
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
(13-07-2016/2073-03-30) 


नमस्कार साथीहरु,
आज मिति 2073 श्रावन 12 गते तदनुसार 27-07-2016 का दिन  प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट  हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया दिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ ।      
       Listen and Download (Right Click and Save As)
     

   Download : click here to download


No comments:

Post a Comment