सल्यान जिल्लाको फलाबाङ ६ मा जन्मीयर विगत २ वर्ष देखि सल्यानमा पत्रकारीता पेसा संगै अध्ययन गरीरहेको छु । रेडियो राप्ती एफ.एम मा लोक गित सम्बन्धी लोक लहरी कार्यक्रम चलाउछु अनि तपाईहरुले आजभोली अत्याधीत मन पराईदिनु भएको मुक्तक डायरीको प्रस्तोत पनि म नै हो ।
आंधी भयौ भने हुरि भयौ भने । म अचानो तिमी खुकुरी भयौ भने । दया देखाउलान माया देखाउलान, म नहुदा तिमी टुहुरी भयौ भने । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान